बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लिभरपुल र चेल्सीबिच बराबरी, एनफिल्डमा समर्थकको आक्रोश

एनफिल्ड । लिभरपुल र चेल्सीबिचको रोमाञ्चक प्रिमियर लिग भिडन्त १–१ गोलको बराबरीमा सकिएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो ।  चेल्सीका लागि यो...