दिव्या बनिन् कजरिया रमेश टाइल्सको ब्रान्ड एम्बेसडर
सोमबार, ०२ भदौ २०८२, १४ : १६
सारांश
- काजरिया रमेश टाइल्स लिमिटेडले अभिनेत्री दिव्या रायमाझीलाई नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
- कम्पनीका निर्देशक संजय अग्रवालले कार्यक्रममा नयाँ टाइल सङ्ग्रह सार्वजनिक गरे।
- शुक्रबार आयोजित कार्यक्रममा नयाँ डिजाइनका टाइलहरू प्रदर्शन गरियो।
काठमाडौँ । नेपालको प्रिमियम टाइल्स उत्पादक काजरिया रमेश टाइल्स लिमिटेडले नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
कजरिया रमेश टाइल्स लि.का निर्देशक संजय अग्रवालले कम्पनीका बोर्ड मेम्बर, उद्योगकर्मी साझेदारहरू र सम्मानित ग्राहकहरूको उपस्थितिमा यो घोषणा गरेका हुन् । शुक्रबार आयोजित कार्यक्रममा कम्पनीका नयाँ टाइल सङ्ग्रहहरू, नवीन डिजाइनहरू प्रदर्शन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण