अपडेट
सिंहदरबार जुट्दै एमाले सांसद् (तस्बिरहरू)
मङ्गलबार, ०३ भदौ २०८२, ११ : ०४
सारांश
- नेकपा एमालेका सांसदहरू सिंहदरबारमा भेला भएका छन्।
- सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्तावका लागि हस्ताक्षर सङ्कलन गरिरहेका छन्।
- सांसदहरूलाई हस्ताक्षरका लागि बोलाइएको बुझिएको छ।
काठमाडौँ । नेकपा एमाले पार्टीका सांसदहरू सिंहदरबारमा भेला हुन थालेका छन् । पार्टी संसदीय दलको कार्यालयले आकस्मिक रुपमा बोलाएपछि उनीहरू सिंहदरबारमा भेला भएका हुन् ।
उपसभामुखलाई हटाउने प्रयोजनका लागि हस्ताक्षर गर्न उनीहरुलाई बोलाइएको बताइएको छ ।
_iwuWXczoEh.jpg)
उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारीमा रहेका सत्तारुढ दलहरूले सांसदको हस्ताक्षर सङ्कलन गरिरहेको बुझ्न सकिन्छ ।
_PNHfNDJ22t.jpg)
_5n65sbk12O.jpg)
_af14maFTUh.jpg)
_z3n6RihuX9.jpg)
_ZgzcLEN6TJ.jpg)
_16HrNvvMSS.jpg)
_auM22u5x2M.jpg)
_h5ibJf5RRf.jpg)
_AaHkYtXbNd.jpg)
_UzdVrA0duf.jpg)
_Oq16mulj70.jpg)
_Mj1riUvaeC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण