सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

न्यायालयमा सरकारको छाया, न्याय सम्पादनमा पर्न सक्छ सङ्कट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको झन्डै दुई तिहाइ बहुमतबाट बनेको वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको छाया न्यायालयमा पर्न थालेको छ । सर्वोच्च अदालतमा तीन न्यायाधीश पद रिक्त छ ।...