रविलाई भेट्न प्रचण्ड नख्खु कारागार पुगे
बुधबार, ०४ भदौ २०८२, १७ : ३४
सारांश
- पूर्वप्रधानमन्त्री प्रचण्ड रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्।
- प्रवक्ता मनिष झाका अनुसार, रवि भिटामिन 'डी' को कमीका कारण अस्वस्थ देखिएका छन्।
- रास्वपाले राजनीतिक सदाशयता देखाएको भन्दै प्रचण्डप्रति आभार व्यक्त गरेको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् । भिटामिन ‘डी’ को कमीका कारण अस्वस्थ देखिएका रविलाई भेट्न भर्खर पुगेका रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
राजनीतिक सदाशयता देखाएर रविलाई भेट्न प्रचण्ड कारागार गएकोमा रास्वपाले आभार प्रकट गरेको उनले बताए । झाका अनुसार पार्टीको तर्फबाट आभार व्यक्त गर्न कार्यवाहक सभापति डोलप्रसाद अर्याल लगायत नेताहरू पनि नख्खु कारागार पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण