माैसम
भारी वर्षाका कारण ल्याण्ड हुन सकेनन् प्लेनहरू
शुक्रबार, ०६ भदौ २०८२, १६ : ३०
काठमाडौँ । काठमाडौँ उपत्यकामा केहि बेर अघि देखि परेको भारी वर्षाले त्रिभुवन विमानस्थलमा हवाईजहाजहरू अवतरण गर्न सकेका छैनन् ।
आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू पानी धेरै पर्दा भिजिविलिटीको कारणले होल्ड भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
अहिले कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरवेयज, दिल्लीबाट काठमाडौँ आएको भिस्टारा सहित ५ भन्दा बढी आन्तरिक उडानहरू अवतरण हुन नसक्दा आकाशमै होल्ड भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण