अपडेट
राजधानीको धापासीमा पहिरो, ट्रान्सफर्मरसहित ६ वटा पोल ढल्यो (तस्बिरहरू)
शनिबार, ०७ भदौ २०८२, ११ : १५
सारांश
- शुक्रबारको वर्षाले काठमाडौंको टोखा नगरपालिका-४ धापासीमा पहिरो गयो, जसले सडक अवरुद्ध गर्यो।
- पहिरोका कारण एउटा ट्रान्सफर्मर र ६ वटा पोल ढले, जसले गर्दा बिजुली आपूर्ति बन्द भयो।
- स्थानीयका अनुसार वडाले कमसल निर्माण सामग्री प्रयोग गरेर पार्क बनाएको कारण पहिरो गएको हो।
काठमाडौँ । शुक्रबारको वर्षाका कारण राजधानीको टोखा नगरपालिका–४ धापासी लाम्पाखा चोकमा पहिरो गएको छ ।
पहिरोमा कारण सडक अवरुद्ध भएको छ भने एउटा ट्रान्सफर्मर सहित ६ वटा पोल पनि ढलेको छ । जसका कारण सो क्षेत्रमा हिजोदेखि विद्युत् आपूर्ति बन्द भएको छ । शुक्रबार दिउँसो ३ः३० बजेतिर पहिरो गएको स्थानीयले बताए ।
कमसल निर्माण सामग्री राखेर वडाले पार्क निर्माण गरेको र सोही स्थानबाट पहिरो खसेको स्थानीयको भनाइ छ ।
कुनै पनि मानवीय क्षति नभएको सो पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा भने सामान्य क्षति पुगेको छ ।
_zkEWy8Ez1T.jpg)
_zSFIJlKErn.jpg)
_J6SFvJx5lV.jpg)
_ANdkRO0LuX.jpg)
_tGPUbxWzld.jpg)
_KSFt8bCTgN.jpg)
_m8WMQo7zcB.jpg)
_0vLbKQrBAH.jpg)
_J6pgawg0Jt.jpg)
_GOjOD1DVKA.jpg)
_PC8R6yOHXN.jpg)
_crJQV3k9T8.jpg)
_Vib9BSpkyp.jpg)
_oAJ43peeTO.jpg)
_9hDymZzn2K.jpg)
_ZktpC9Gsf7.jpg)
_RHHlLgDsVh.jpg)
_6VXbuSrv80.jpg)
_zUOLZ9AAYv.jpg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण