मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँको डल्लुमा एक जना मृतावस्थामा फेला

आइतबार, ०८ भदौ २०८२, १२ : ४८
आइतबार, ०८ भदौ २०८२

काठमाडौं । राजधानीको डल्लुमा एक जना मृतावस्थामा फेला परेका छन् । डल्लु पुल करिडोरमा ओखलढुङ्गाको माेलुङ गाउँपालिका-५ घर भएका २६ वर्षीय राजेश भुजेल मृतावस्थामा फेला परेका हुन् । 

उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप