एमाले विधान महाधिवेशनको नारा तय
मङ्गलबार, १० भदौ २०८२, १४ : ४२
काठमाडौँ । यही भदौ तेस्रो साता हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको नारा तय गरिएको छ ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार विधान महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य !’ तय भएको छ ।
एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण