नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज
सोमबार, १६ भदौ २०८२, १९ : ३०
काठमाडौँ । नेपाल ‘ए’ टोलीले आसाम प्रदेश क्रिकेट सङ्घमाथि टी–ट्वान्टी अभ्यास खेलको सिरिज जितेको छ ।
सोमबार भएको अन्तिम तथा निर्णय खेलमा आसामलाई ४४ रनले हराउँदै पाँच खेलको सिरिज ३–२ ले आफ्नो पारेको हो ।
साेमबार गुवाहटीस्थित वर्षापारा क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ गुमाउँदै १६४ रन बनायो ।
आजको खेलमा नेपालका सन्दीप जोराले ६४ रनको अर्धशतकीय पारी खेले । उनको यो पारीले नेपाललाई ठुलो स्कोरसम्म पुगाउन सहयोग गरेको थियो ।
नेपालका लागि आकाश चन्द र पवन सरार्फले दुई/दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण