साविक उपविजेता ललितपुरको विजयी सुरुवात
शुक्रबार, २० भदौ २०८२, २१ : ४०
सारांश
- ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा विजयी सुरुवात गर्यो।
- ललितपुरले मधेश युनाइटेडलाई ३-० को सोझो सेटमा पराजित गर्यो।
- खेल पोखरा रंगशालाको कभर्डहलमा भएको थियो, जसमा ललितपुरले ३ अंक जोड्यो।
काठमाडौँ । ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा विजयी सुरुवात गरेको छ। पोखरा रंगशाला परिसरस्थित कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा साविक उपविजेता ललितपुरले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा हराएको हो।
ललितपुरले पहिलो सेट २५–१७ ले आफ्नजित निकाल्न सफल भयो । दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१९ को जित निकाल्यो । आजको जितसँगै ललितपुरले ३ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण