शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विष्णु माझीको दसैँ गीत 'परदेशी मेरो परदेशी' पुन: सार्वजनिक

शनिबार, २१ भदौ २०८२

काठमाडौँ । लोकगायिका विष्णु माझीको दसैँ गीत 'परदेशी मेरो परदेशी' पुन: सार्वजनिक भएको छ। यो गीत दसैँको अवसरमा परदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर बनाइएको छ।

गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ। यसको रचना र सङ्गीत पनि सुन्दरमणि अधिकारीले नै गरेका हुन्।

गीतले दसैँमा घर फर्कन नपाएका र परिवारबाट टाढा रहेका परदेशी नेपालीहरूको वेदनालाई समेटेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया