मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज

काठमाडौँ । चर्चित गायिका विष्णु माझीले लामो समयपछि आफ्नो कम्पनीबाहिरको गीतमा स्वर दिएकी छन्। शनिबार सार्वजनिक ‘झोर्ले हजुर’ बोलको गीतमार्फत उनी बाहिरी प्रोजेक्टमा सुनिएकी हुन् । विगत केही वर्षदेखि विष्णु माझीले...