नेपाल भर्सेस बंगलादेश : पहिलो हाफ बराबरी
शनिबार, २१ भदौ २०८२, १८ : २९
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाल र बंगलादेश भिडिरहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरी भएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेनन् ।
खेलको १०औं मिनेटमा बंगलादेशले गोल गरे पनि रेफ्रीले अफसाइड दिएका थिए । नेपालका लागि खेलको ३०औं मिनेटमा अनन्त तामाङले हानेको फ्रि किक बल डिबस्कभित्र अन्जन विष्टले हेड गरे पनि गोलमा परिणत हुन सकेन ।
नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ । दुई टोलीबिच दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण