बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल र बंगलादेशबिच मैत्रीपूर्ण फुटबल खेल हुने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  नेपाली आगामी नोभेम्बर १३ मा आफ्नो दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको हो । बंगलादेशमा...