नेपाल भर्सेस बंगलादेश : दशरथ रंगशालामा दर्शकको ओइरो
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाल र बंगलादेशबिचको खेल हेर्न दशरथ रंगशाला त्रिपुरेश्वरमा दर्शकको ओइरो लागेको छ ।
पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोली दोस्रो हाफमा गोल निकाल्ने ध्यान्नमा लागेका छन् ।
खेलको १०औं मिनेटमा बंगलादेशले गोल गरे पनि रेफ्रीले अफसाइड दिएका थिए । नेपालका लागि खेलको ३०औं मिनेटमा अनन्त तामाङले हानेको फ्रि किक बल डिबस्कभित्र अन्जन विष्टले हेड गरे पनि गोलमा परिणत हुन सकेन । खेलको ६०औं मिनेटतिर नेपालले बंगलादेशको गोलपोस्ट नजिकै निकै दबाब दिए पनि ती अवसरहरू पोस्टसम्म पुग्न सकेनन् । दोस्रो हाफको सुरुवाती समयदेखि बंगलादेशसामु नेपाल हाबी देखिएको थियो । रंगशालामा नेपाली समर्थकहरूको चर्को हुटिङ सुनिएको छ ।
नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ । दुई टोलीबिच दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।
हेर्नुहोस् तस्बिरहरू
_2O8fLyquRh.jpg)
_hysjiNfcOr.jpg)
_Peli8avwYX.jpg)
_PNWR0IzQaH.jpg)
_FsCoLEXHFg.jpg)
_hJCTEoBChw.jpg)
_iFHx7p2z0T.jpg)
_D544KpIo9E.jpg)
_Y2CLvQeZwn.jpg)
_91GVNlBXPj.jpg)
_jYRaZli3DL.jpg)
_ldOyyxo7Bf.jpg)
_EnCIY0QugT.jpg)
_yzNuHujcg0.jpg)
_HBpAQHAvGd.jpg)
_myBxjOMiF5.jpg)
_Qxro38v5qj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण