मैत्रीपूर्ण फुटबल : नेपाल र बंगलादेशले बराबरी खेले
शनिबार, २१ भदौ २०८२, १९ : २९
काठमाडौँ । नेपाल र बंगलादेशबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो हाफमा नेपालले गोल गर्ने धेरै अवसरहरू गुमायो । घरेलु दर्शको समर्थन पाएको नेपालले खेलको ६०औं मिनेटमा बंगलादेशलाई पूर्ण दबाबमा राखेको थियो ।
दुई टोलीबिच अर्को मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । मंगलबार हुने खेल पनि बराबरीमा सकिएमा खेल पेनाल्टी सुटाआउटमा जानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण