समाचार
सञ्चारमन्त्री गुरुङको सुरक्षा तैनाथी बढाइयो, तस्बिरहरू
आइतबार, २२ भदौ २०८२, २० : ४९
१
काठमाडौँ । सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको सुरक्षा तैनाथी बढाइएको छ ।
सरकारले दर्ता नभएका फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि उनको सुरक्षा तैनाथी बढाइएको हो ।
सम्भावित घटना हुन नदिन सुरक्षा तैनाथी बढाइएको बुझिएको छ ।
तस्बिरहरू : फाेटाे लाइब्रेरी
_X0O7M1QHTs.jpg)
_Nt3g0y3nos.jpg)
_rzxP7xI06V.jpg)
_7A0Fgl6YAN.jpg)
_vg9PNWoAlF.jpg)
_uf2EZ0b1Pu.jpg)
_4YQ3ygQ93N.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण