सुर्खेतमा जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलन (तस्बिरहरू)
सोमबार, २३ भदौ २०८२, १८ : १६
सुर्खेत । सुर्खेतमा पनि जेनजी पुस्ताका युवाहरूले सरकारविरुद्ध आन्दोलन गरेका छन् । सोमबार वीरेन्द्रनगरको मंगलगढी चोकदेखि उनीहरुले बजारभर परिक्रमा गर्दै भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध प्रदर्शन गरेका हुन् ।
राजधानी काठमाडौँमा आन्दोलन हिंसामा परिणत भए पनि वीरेन्द्रनगरमा भने शान्तिपूर्ण तरिकाले समापन भएको छ ।
युवा आदर्शविक्रम सिंहका अनुसार मंगलगढी चोकदेखि शान्तिपूर्ण तरिकाले आन्दोलन सुरु गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको थियो ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण