सातदोबाटो स्थित ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनी
मङ्गलबार, २४ भदौ २०८२, १३ : ०३
काठमाडौं । ललितपुरको सातदोबाटो स्थित ट्राफिक प्रहरी वृत्तमा प्रदर्शनकारीहरुले आगजनी गरेका छन् ।
प्रहरी निरिक्षक प्रमुख हुने सो कार्यालयमा जेनजी पुस्ताका प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण