जेनजी आन्दोलन
अर्घाखाँचीमा कांग्रेस, एमाले र रास्वपा कार्यालय तोडफोड
मङ्गलबार, २४ भदौ २०८२, १३ : ५४
बुटवल । अर्घाखाँचीमा जेनजी प्रदर्शनकारीले तीन ठुला पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
सन्धिखर्क शान्तिबगैँचास्थित एमालेको कार्यालय, टुँडिखेल नजिक रहेको कांग्रेस कार्यालय र मन्च लाइनमा रहेको रास्वपाको कार्यालयमा उनीहरुले तोडफोड गरेका हुन् ।
उनीहरूले ती कार्यालयमा राखिएका पार्टीका बोर्डहरु फालेका छन् । रास्वपाको कार्यालय तोडफोड गर्ने क्रममा उनीहरुले अब आफूहरुलाई ‘बालेन चाहिने’ भन्दै नाराबाजी समेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण