प्रहरी वृत्त सातदोबाटोमा आगजनी
मङ्गलबार, २४ भदौ २०८२, १५ : ०५
काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूले ललितपुरको सातदोबाटो स्थित प्रहरी वृत्तमा आगजनी गरेका छन् । सो वृत्तको इन्चार्ज डीएसपी रामकुमार यादव हुन् । प्रदर्शनकारीहरूको घेरामा परेपछि डीएसपी यादव कार्यालय छाडेर जिल्ला प्रहरी परिसर जावलाखेलतर्फ लागेका छन् ।
प्रदर्शनकारीहरूले मंगलबार बिहानै देखी प्रहरी कार्यालय र नेताका घरलाई निशाना बनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण