काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूले ललितपुरको सातदोबाटो स्थित प्रहरी वृत्तमा आगजनी गरेका छन् । सो वृत्तको इन्चार्ज डीएसपी रामकुमार यादव हुन् । प्रदर्शनकारीहरूको घेरामा परेपछि डीएसपी यादव कार्यालय छाडेर जिल्ला प्रहरी...