बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

त्रिवि अन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाहरू स्थगित

बुधबार, २५ भदौ २०८२, १६ : ३४
बुधबार, २५ भदौ २०८२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू स्थगित गरिएका छन् । 

सोमबार र मंगलबार देशभर जेनजी आन्दोलन उग्र बनेपछि परीक्षा नियन्त्रण कार्यालयले २६ गतेदेखि पछिका सबै परीक्षा स्थगित गरेको जनाएको छ । 

अर्को सूचना नआएसम्म सम्पूर्ण परीक्षा स्थगित गरिएको कार्यालयले बुधबार एक सूचना निकालेर जनाएको हो ।

543091131_1115337534032612_6466459966501185173_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप