टोलमा अपरिचित मानिस आएको देखिएमा सुरक्षा निकायमा खबर गर्न अनुरोध
बुधबार, २५ भदौ २०८२, १८ : १६
ललितपुर । सोमबार र मंगलबार भएको प्रदर्शनपछि विभिन्न स्थानमा लुटपाट र तोडफोड मच्चिएको छ । ललितपुर जिल्ला सुरक्षा समितिले हालको अवस्थामा टोलमा बाहिरका फरक ठाउँका (नयाँ) मानिस आएको देखिएमा तुरुन्त सुरक्षा निकायमा खबर गर्नु जिल्लावासीमा आग्रह गरेको छ ।
यता, भदौ २४ गते प्रदर्शनकारीहरूले गरेको आगजनी गरी विस्थापित भएका ११ वटा प्रहरी इकाईहरू बुधबार सोही स्थानमा गई कार्यालयहरू पुनर्स्थापना गरिएको र नेपाली सेनाका नेतृत्वमा शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको समितिले जानकारी दिएको छ । पुनर्स्थापना गरिएका प्रहरी इकाई निम्न छन् :
१. वृत्त सातदोबाटो
२. वृत्त चापागाँउ
३. प्रभाग ईमाडोल
४. प्रभाग लुभु
५. प्रभाग मंगलबजार
६. प्रभाग सानेपा
७. व.प्र.का. लगनखेल
८. प्रभाग पुल्चोक
९. प्रभाग लाकुरीभन्याङ
१०. प्रभाग हनुमानस्थान
११. प्रभाग पाटनढोका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण