अपडेट
जेनजीको भर्चुअल बैठक : सेनासँग एजेण्डामा छलफल गर्न सुशीला कार्कीको नाम प्रस्ताव
बुधबार, २५ भदौ २०८२, १८ : २९
सारांश
- जेनजीहरुले भर्चुअल बैठकमा प्रधानसेनापतिसँग आफ्नो एजेण्डा लैजान सुशीला कार्कीलाई पठाउने निर्णय गरे।
- बुधबारको बैठकले कार्कीलाई जेनजीको प्रतिनिधि बनाउन प्रस्ताव गरेको थियो।
- कार्कीसँग कुरा गरेपछि मात्रै यो प्रस्ताव फाइनल हुनेछ, र जेनजीको आधिकारिक समूह अझै टुंगो लागेको छैन।
काठमाडौँ । जेनजीहरुले प्रधानसेनापति अशोकराज सिग्देलसँग आफ्नो एजेण्डा लैजान पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई पठाउने निर्णय प्रस्ताव गरेको छ ।
बुधबारको जेनजीहरुकाे भर्चुअल बैठकमा उनीहरुले आफ्नो एजेण्डा सेनासँग प्रस्तुत गर्न कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।
यद्यपि कार्कीसँग उनीहरुले कुरा गरिसकेपछि मात्रै यसको अन्तिम टुंगो लाग्ने छ । उनीहरुले कार्कीलाई भेटेर जेनजीको प्रतिनिधि बन्न आग्रह गर्ने बैठकमा प्रस्ताव गरेका हुन् ।
जेनजीहरुको आधिकारिक समूह भने टुंगो लागेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण