सुरक्षाकर्मीबाट लुटिएको ९४ थान हतियार बरामद
बिहीबार, २६ भदौ २०८२, ११ : २२
सारांश
- काठमाडौं उपत्यकामा जेनजी प्रदर्शनका क्रममा लुटिएका ९४ थान हतियार सेनाले बरामद गरेको छ।
- बरामद गरिएका हतियारमा १ थान पेस्तोल र अन्य राइफलहरू छन्।
- भदौ २३ र २४ मा भएको प्रदर्शनको क्रममा हतियार लुटिएको थियो।
काठमाडौँ । काठमाडौँ उपत्यकामा जेनजी प्रदर्शनको क्रममा लुटिएका ९४ थान हतियार सेनाले बरामद गरेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनको क्रममा लुटिएका हतियार अहिलेसम्म ९४ थान बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बरामद भएका हतियारमा १ थान पेस्तोल र अरू राइफल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण