फोटो
माइतीघर क्षेत्रमा सेनाको कडा सुरक्षा र चेकजाँच, तस्बिरहरू
बिहीबार, २६ भदौ २०८२, ११ : २४
काठमाडौँ । नेपाली सेनाले राजधानीको माइतीघर क्षेत्रमा कडाइ गरेको छ । सेनाले चेकजाँचमा निकै कडाइ गरेको छ भने हिँडडुलमा रोक लगाएको छ ।
‘संविधान बचाउ’ केही युवाले प्रदर्शनको तयारी गरेको सूचनापछि सेनाले निकै कडाइ गरेको हो। अत्यावश्यक सेवाका सवारीसाधनलाई रोकतक नभए पनि अन्यलाई प्रवेश दिइएको छैन ।
यस्तै माइतीघर क्षेत्रमा अघिल्लो दिनमा सेनाको सङ्ख्या बाक्लो देखिन्छ । बुधवार युवाहरूको केही समूहले माइतीघरमा प्रदर्शन गर्ने भन्दै ब्यानर सार्वजनिक गरेका थिए ।
_JLezPiz1Zh.jpg)
_xKivQGzGSq.jpg)
_9zBeanLSE2.jpg)
_J17BN9yetV.jpg)
_PbVooaqpso.jpg)
_t3ZEGdIcyI.jpg)
_4av9zUsRva.jpg)
_NCFVrRWtkd.jpg)
_ZlBrxxk00x.jpg)
_Jv5QY6S8jY.jpg)
_pDHGQq23TI.jpg)
_EWhGZL9Kf7.jpg)
_WqBujZpUZu.jpg)
_m1z17f8Dpz.jpg)
_H7ICj2ZzGU.jpg)
_2UNpWsDU5m.jpg)
_jd5kA54gqj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण