फोटोफिचर
आगजनीपछि यस्तो देखियो मन्त्री निवास (तस्बिरहरू)
बिहीबार, २६ भदौ २०८२, १३ : १७
सारांश
- जेनजी आन्दोलनका क्रममा ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासमा तोडफोड र आगजनी भएको छ।
- मंगलबार प्रदर्शनकारीले मन्त्री निवास जलाएका थिए र सेनाले हेलिकोप्टरबाट मन्त्रीहरूको उद्धार गरेको थियो।
- बुधबार मन्त्री निवास सुनसान थियो, झ्यालका सिसा फुटेका र भवन कालो देखिएका थिए।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा संसद् भवन,सिंहदरबार,राष्ट्रपति कार्यालय,सर्वोच्च अदालतसँगै ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासमा पनि तोडफोड र आगजनी भएको छ । मंगलबार प्रदर्शनकारीले मन्त्री निवास जलाएका हुन् ।
आन्दोलनकारीको आक्रमणपछि सेनाको हेलिकोप्टरले मन्त्रीहरूको उद्धार गरेको थियो । बुधबार मन्त्री निवास पुग्दा सुनसान थियो । झ्यालका सिसा फुटेका देखिन्छन् भने भवन कालो देखिएको छ । प्रदर्शनकारीले कतिपय सामान भवनबाट बाहिर बाटोमा ल्याएर जलाएका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी
हेरौँ तस्बिरहरु :
_esUkK24Szp.jpg)
_pldpS4LnvD.jpg)
_Z68L3i79CV.jpg)
_MhY9rbVsEg.jpg)
_SKdlicrKUc.jpg)
_8GQqTqpO3M.jpg)
_MI9eK8F6Du.jpg)
_c5Q92qmImY.jpg)
_HPPmbPCE9D.jpg)
_UIExb58vTB.jpg)
_f7gn8BAq6I.jpg)
_IeIsXsjeAn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण