शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबार, २७ भदौ २०८२, ०५ : १४
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४१.२२ रुपैयाँ र बिक्री दर १४१.८२ रुपैयाँ तोकिएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि तोकिएको छ र यसलाई राष्ट्र बैंकले आवश्यकता अनुसार परिवर्तन गर्न सक्नेछ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७० पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा तोकिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.22 141.82
EUR  (European Euro) 1 165.03 165.73
GBP  (UK Pound Sterling) 1 190.78 191.59
CHF  (Swiss Franc) 1 176.64 177.39
AUD  (Australian Dollar) 1 93.30 93.69
CAD  (Canadian Dollar) 1 101.70 102.14
SGD  (Singapore Dollar) 1 109.91 110.37
JPY  (Japanese Yen) 10 9.54 9.58
CNY  (Chinese Yuan) 1 19.82 19.91
SAR  (Saudi Arabian Riyal) 1 37.64 37.80
QAR  (Qatari Riyal) 1 38.74 38.91
THB  (Thai Baht) 1 4.44 4.45
AED  (UAE Dirham) 1 38.45 38.61
MYR  (Malaysian Ringgit) 1 33.45 33.59
KRW  (South Korean Won) 100 10.14 10.18
SEK  (Swedish Kroner) 1 15.06 15.13
DKK  (Danish Kroner) 1 22.11 22.20
HKD  (Hong Kong Dollar) 1 18.13 18.21
KWD  (Kuwaity Dinar) 1 462.17 464.13
BHD  (Bahrain Dinar) 1 374.56 376.16
OMR  (Omani Rial) 1 366.79 368.34

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप