स्वदेश फर्कियो बंगलादेशको राष्ट्रिय फुटबल टोली
शुक्रबार, २७ भदौ २०८२, १० : ५३
सारांश
- बंगलादेशको राष्ट्रिय फुटबल टोली बिहीबार बंगलादेश वायु सेनाको विमानमार्फत स्वदेश फर्कियो।
- नेपालमा जेनजी आन्दोलनका कारण बंगलादेशले मैत्रीपूर्ण खेल एक खेल मात्र खेल्यो।
- बंगलादेशले पहिलो मैत्रीपूर्ण खेलमा बराबरी खेल्यो, दोस्रो खेल स्थगित भयो।
काठमाडौँ । बंगलादेशको राष्ट्रिय फुटबल टोली सकुशल रूपमा स्वदेश फर्केको छ । टोली बिहीबार बंगलादेश वायु सेनाको विमानमार्फत स्वदेश फर्किएको थियो ।
स्वदेश पुगेपछि राष्ट्रिय फुटबल टोलीले बंगलादेश वायु सेनालाई धन्यवाद दिएको छ । नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्न आएको बंगलादेश जेनजी आन्दोलनका कारण एक खेल खेलेर स्वदेश फर्केको हो ।
बंगलादेशले पहिलो मैत्रीपूर्ण खेल भदौ २१ गते खेल्दै बराबरीमा सकाएको थियो । दोस्रो मैत्रीपूर्ण खेल भदौ २४ गते हुने तालिका रहे पनि स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण