'देश जोगाऔँ, संविधान बचाऔँ' भन्दै प्रदर्शन
शुक्रबार, २७ भदौ २०८२, १८ : १३
काठमाडौँ । 'देश जोगाऔँ, संविधान बचाऔँ' भन्दै प्रदर्शन गरिएको छ ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले प्रदर्शन गरेपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो भने देशले ठुलो जनधनको क्षति व्यहोर्नुपरेको थियो ।
यसैबिच नयाँ सकारका लागि छलफल भइरहँदा देश र संविधानलाई जोगाउनका लागि दबाब स्वरूप शुक्रबार प्रदर्शन गरिएको हो ।
नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन र पेशागत सङ्गठनहरूले रामसाह पथ स्थित बारको प्रांगणमा जेनजीको प्रदर्शनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मैन बत्ती समेत बालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण