आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो

शुक्रबार, २७ भदौ २०८२, २० : ५५
शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको ९ बजे हुने भनिएको शपथको समय केही समय पर धकेलिएको छ । 

केही तयारी अझै बाँकी रहेकाले शपथको कार्यक्रम करिब २० मिनेट पर धकेलिएको राष्ट्रपति कार्यालय स्रोतले पुष्टि गर्‍यो । 

कार्कीले शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप