शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनका मृतकको सम्झनामा बौद्धमा दीप प्रज्वलन, तस्बिरहरू
सम्झना

जेनजी आन्दोलनका मृतकको सम्झनामा बौद्धमा दीप प्रज्वलन, तस्बिरहरू

शनिबार, २८ भदौ २०८२

काठमाडौँ । गत सोमबार काठमाडौँमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज बौद्ध स्तूपमा दीप प्रज्वलन गरिएको छ।

स्वतन्त्र रूपमा भेला भएका युवाहरूले मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन्। सोमबारको आन्दोलनमा हालसम्म ५१ जनाको मृत्यु भएको छ।

vigil candel (1)vigil candel (2)vigil candel (3)vigil candel (4)vigil candel (5)vigil candel (6)vigil candel (7)vigil candel (8)vigil candel (9)vigil candel (10)vigil candel (11)vigil candel (12)vigil candel (13)vigil candel (14)vigil candel (15)vigil candel (16)vigil candel (17)vigil candel (18)vigil candel (19)vigil candel (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया