हल खोल्न चलचित्र सङ्घमा छलफल, भोलिदेखि खुल्न सक्ने
आइतबार, २९ भदौ २०८२, १२ : ४३
सारांश
- जेनजी आन्दोलनका कारण बन्द भएका फिल्म हलहरू फेरि खुल्ने भएका छन्।
- चलचित्र संघमा फिल्म हल खोल्ने विषयमा छलफल भइरहेको छ र छिट्टै निर्णय हुनेछ।
- १९ जनाको शोकमा फिल्म हलहरू मंगलबारदेखि बन्द थिए।
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल पनि खुल्ने भएका छन् । फिल्म हल खोल्ने विषयमा अहिले चलचित्र सङ्घमा छलफल चलिरहेको छ ।
संघका सदस्य करण श्रेष्ठ ‘क्रेजी’ले फिल्म हल खोल्ने विषयमा अहिले छलफल भइरहेको जानकारी दिए । ‘हामी फिल्म भोलिदेखिनै खोल्नेकी भन्ने छलफलमा छौ’, श्रेष्ठले भने केही समयमा निर्णय हुन्छ ।’
फिल्म हल गत मंगलबारबाट बन्द रहेका छन् । मंगलबार जेनजीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा बन्द गरिएको थियो । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण हल खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण