जेनजी आन्दोलनलाई गुणात्मक कदम चाल्ने अवसरका रूपमा लिऔँ : नारायणकाजी श्रेष्ठ
बुधबार, ०१ असोज २०८२, १९ : ११
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजी पुस्ताको आन्दोलनलाई गुणात्मक कदम चाल्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले आन्दाेलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली समेत अर्पण गरे ।
उनले आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमाथिको आक्रमणको न्यायिक आयोग बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरुले भ्रष्टाचार विरुद्ध देशभर आन्दोलन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण