बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट (सूची)

आइतबार, ०५ असोज २०८२, १२ : ५९
आइतबार, ०५ असोज २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आगामी एएफसी एसियन कप छनोटका लागि भियतनामविरुद्ध खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेका छन्।

प्रशिक्षक रसले घोषणा गरेको टोली सेप्टेम्बर २३ देखि बन्द प्रशिक्षणमा जानेछ। टोलीले अक्टोबर ९ र १४ मा भियतनामविरुद्ध हुने दुई महत्त्वपूर्ण खेलका लागि तयारी गर्नेछ।

यस्तो छ टोली : अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन विष्ट, अंजल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दीपेन्द्र विक, दीपेश गुरुङ, जिलेस्पी जंग कार्की, किरन चेम्जोङ, कृतिष छुन्जु, कुशल देउवा, लाकेन लिम्बु, मणि लामा, मनिष डांगी, निराजन धामी, रोहित चन्द, रोहन कार्की, समिर तामाङ, समित श्रेष्ठ, सनिष श्रेष्ठ, सन्तोष खत्री, सुभाष बम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टेकेन्द्र थापा, योगेश गुरुङ ।

551056914_1101399232152561_7382978920159568490_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप