बालकुमारीमा जसपा नेपालको कार्यकारिणी समिति बैठक
आइतबार, ०५ असोज २०८२, १७ : ३३
सारांश
- उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपालको कार्यकारिणी समितिको बैठक बसेको छ।
- बैठक आइतबार बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको थियो।
- बैठकमा समसामयिक विषय र जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल हुनेछ।
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल कार्यकारिणी समितिको बैठक बसेको छ । आइतबार बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । जेनजी आन्दोलन पछिको पहिलो बैठक बसेको सो पार्टी निकट श्रोतले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण