भदौ २४ गते रौतहटमा लगाइएको निषेधाज्ञा सोमबार बिहानबाट हट्ने
आइतबार, ०५ असोज २०८२, १८ : २४
रौतहट । जेनजी आन्दोलन हिंसात्मक मोडमा पुगेपछि रौतहटमा लागु गरिएको निषेधाज्ञा बल्ल हट्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार जारी गरेको विज्ञप्तिमा जिल्लाको सुरक्षा अवस्था सामान्य भएकाले गौर नगरपालिका–चारकिल्लाभित्र लागु गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइने उल्लेख छ ।
हाल स्थिर शान्ति सुरक्षाका कारण जारी गरिएको निषेधाज्ञालाई हटाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए। गत भदौ २४ गते भएको आन्दोलनले रौतहटमा पनि भौतिक क्षति पुर्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण