मनसुनी वायुको प्रभाव कमजोर बन्दै
सोमबार, ०६ असोज २०८२, ०५ : ४७
सारांश
- हाल मनसुनी वायुको प्रभाव कमजोर रहेको छ, तर स्थानीय वायुको आंशिक प्रभाव कायमै छ।
- कोशी प्रदेश र पहाडी भू-भागमा बदली रहँदा, अन्य प्रदेशमा आंशिक बदली रहेको छ।
- कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण