लिग १
मार्सेलीसँग पीएसजी पराजित
मङ्गलबार, ०७ असोज २०८२, ०३ : ०६
सारांश
- मार्सेलीसँगको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) १-० गोलले पराजित भयो।
- खेलको ५औं मिनेटमा नैयफ अगुएर्डले गरेको गोल निर्णायक बन्यो।
- यस जितसँगै मार्सेलीले लिग अंक तालिकामा तीन महत्त्वपूर्ण अंक जोड्यो।
काठमाडौँ । फ्रान्सेली लिग १ मा मार्सेलीसँग पेरिस सेन्टऔजर्मेन (पीएसजी) पराजित बनेको छ ।
सोमबार सम्पन्न खेलमा मार्सेलीले पेरिस सेन्टऔजर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गरेको हो।
खेलको सुरुवाती चरणमै मार्सेलीका नैयफ अगुएर्डले ५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
यो जितसँगै मार्सेलीले लिग अङ्कतालिकामा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण