आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सनको व्यवस्था, गुनासा सुन्न टोल–फ्री नम्बर

मङ्गलबार, ०७ असोज २०८२, १९ : ३१
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सनको व्यवस्था गरिएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले मुलुकभरिको सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित गराउन फोकल पर्सनको व्यवस्था गरेका हुन् । 

यस्तै अब सर्वसाधारणहरूले कुनै गुनासा,सुझावका साथै आवश्यक जानकारीका लागि टोल फ्री नम्बर(९८५१४१६८९३) को व्यवस्था गरिएको छ । उक्त गुनासा र सुझावको तत्काल सम्बोधन गर्न प्रयास गरिने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप