अपडेट
मन्त्रिपरिषद् बैठक जारी
बिहीबार, ०९ असोज २०८२, १७ : ३६
सारांश
- सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ, जसमा विभिन्न निर्णयहरू हुनेछन्।
- बैठकले केपी शर्मा ओली, रमेश लेखक, शेरबहादुर देउवा लगायतका नेताहरूको राहदानी रोक्का गर्ने निर्णय गर्न सक्नेछ।
- प्रधानमन्त्री सुशीला कार्कीले साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । सिंहदबारमा मन्त्रिपरिषद् बैठक जारी छ । अहिले बसिरहेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गर्नेछ ।
बैठकले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने निर्णय गर्न सक्ने बताइएको छ ।
यसैबिच बैठकपछि साँझ प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण