शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राष्ट्रका नाममा सम्बाेधन

जेनजी आन्दोलनका दोषीलाई सख्त कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

बिहीबार, ०९ असोज २०८२, १८ : १४
बिहीबार, ०९ असोज २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दोषी सम्बद्ध पक्षलाई सख्त कारबाही गर्ने बताएका छिन् । 

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले आन्दोलनमा दोषी देखिएकालाई कारबाही गर्ने सरकारको प्रतिबद्धता सुनाएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप