समाचार
प्रचण्डले भने– म अध्यक्ष रहिनँ, संयोजक भए (भिडियाे)
शुक्रबार, १० असोज २०८२, १९ : २२
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शुक्रबार साँझ सकिएको हो ।
बैठक समापनपश्चात् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू अध्यक्ष नरहेको बताए । उनले सञ्चारकर्मीहरूसँग भने,' केन्द्रीय समिति बैठक सफलतापूर्वक सम्पन्न भयो । म अब अध्यक्ष रहिनँ,संयोजक भए ।'
केन्द्रीय समिति बैठकमा नेताहरूले विभिन्न १० समूह बनाएर छलफल गरेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत नेताहरूले अध्यक्ष प्रचण्डले पद छाड्नुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण