फोटो फिचर
अख्तियार कार्यालय क्षेत्रमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
मङ्गलबार, २१ असोज २०८२, १० : ४८
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै निवेदन दर्ता गर्न जेनजीहरु कार्यालय पुगेका थिए।
- टंगालस्थित आयोगको कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
- सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग जेनजीहरु निवेदन दर्ता गर्न कार्यालय पुगेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आयोगको कार्यालय टंगालमा सुरक्षा व्यवस्था कडा बनाइएको हो । त्यस क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_BlJefMbE3s.jpg)
_T8fNzKje2m.jpg)
_jK5DaEHrCG.jpg)
_F8wOpyCXYP.jpg)
_qjuCnMHhIn.jpg)
_1IQry6o2KG.jpg)
_1HZJbaKx0U.jpg)
_xSYInw8uPm.jpg)
_2IXjKlyBHb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण