भेटवार्ता
केपी ओली र सीके राउतबिच भेटवार्ता
बिहीबार, २३ असोज २०८२, २१ : ३३
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र जनमत पार्टीका अध्यक्ष डा सीके राउतबिच भेटवार्ता भएको छ ।
बिहीबार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा दुई नेताहरूबिच भेटवार्ता भएको हो । के विषयमा भेटवार्ता भयो भन्नेबारे खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण