फागुन २१ को निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भीड (तस्बिरहरू)
सारांश
- फागुन २१ गतेको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भीड बढेको छ।
- निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ।
- आयोगका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका कार्यालयमा फोटो खिच्न र बायोमेट्रिक दिन सकिनेछ।
काठमाडौँ । फागुन २१ गतेको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने मानिसहरूको भीड लाग्न थालेको छ । काठमाडौँ उपत्यका लगायतका विभिन्न जिल्ला निर्वाचन कार्यालयमा मानिसहरूको भीड लागेको हो ।
_xwXDfl3OJp.jpg)
निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएसँगै मतदाताको भीड बढेको हो । निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने आयोगको सूचनामा उल्लेख छ। फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने जनाएको छ।
_JKVaZEwWmC.jpg)
निर्वाचन आयोगका अनुसार काठमाडौँको मिनभवनस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुरको जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय र भक्तपुरको सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिनेछ।
_Uj7hCKYz0p.jpg)
_5OTD8WSiDp.jpg)
_Ahoif6aQSJ.jpg)
_7TuOAeK2o4.jpg)
_ZwMOxwhrG2.jpg)
_xrjdYA532a.jpg)
_jzfBjpoL3e.jpg)
_xtOirDRuYk.jpg)
_9pOhEdhLk6.jpg)
_CmbfJ3nxBF.jpg)
_BC8eky70w2.jpg)
_m3E92e6khq.jpg)
_QPxQryBjqI.jpg)
_QPhKtaOPVH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण