के भन्छिन् रिहा भएका बन्धक जिभ बर्मन र गाली बर्मनकी आमा ?
सोमबार, २७ असोज २०८२, ११ : ४१
काठमाडौँ । अक्टोबर ७ मा भएको आक्रमणको क्रममा हमासले जुम्ल्याहा दाजुभाइ जिभ र गाली बर्मनलाई किबुट्ज कफर–अजास्थित उनीहरूको घरबाट अपहरण गरेको थियो । अपहरणका समयमा जिभ र गाली २६ वर्षका थिए ।
रिहा गरिएका अन्य बन्धकहरूले परिवारलाई जुम्ल्या दाजुभाइ जीवित रहेको बताएको २०२५ को फेब्रुअरीमा सीएनएनसँग कुरा गर्दै आमा लिरन बर्मनले भनेकी थिइन् ।
छोराहरू जीवित रहेको तर अलग अलग ठाउँमा भएको तथ्य बाहेक कुनै जानकारी प्राप्त नभएको उनले भनेकी थिइन् । २ वर्षको प्रतीक्षापछि आफ्ना दुवै छोरा रिहा भएपछि लिरन असाध्यै खुसी देखिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण