अपडेट
मुख्यमन्त्रीले विश्वासको मत लिन मधेस प्रदेश सभा बैठक सुरु
मङ्गलबार, २८ असोज २०८२, १४ : ०३
सारांश
- मधेस प्रदेश सभाको बैठक सुरु भयो, जसमा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने कार्यक्रम छ।
- बैठक ढिलो सुरु भयो किनभने दलहरूबीच छलफल आवश्यक थियो, प्रदेश सभा सचिवालयले जानकारी दियो।
- जसपा नेपालका सचेतक रामअशिष यादवले विपक्षी दलहरू विश्वासको मतमा तटस्थ रहने बताए।
जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने कार्यक्रम छ ।
दिउँसो १ बजेदेखि बस्ने भनिएको प्रदेश सभाको बैठक केही ढिलो गरी सुरु भएको हो । विभिन्न दलबिच छलफल गर्नुपरेकाले बैठक समयमै सुरु हुन नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसैबिच, जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश सभा सचेतक रामअशिष यादवले विपक्षी दलहरू विश्वासको मतका सम्बन्धमा तटस्थ बस्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण